बेनीमा अलपत्र परेका मजदुरलाई नेकपाकाे सहयाेगमा बसाेवासकाे व्यवस्था

कल्प न्यूज/बेनी चैत १८ गते । एक हप्ता देखि बेनीमा अलपत्र परेका मजदुरहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दिले सहयाेग गरेकाे छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेकाेे समाचार सार्वजनिक भएपछि नेकपाले उनिहरूलाई खाने र बस्नेे व्यवस्था गरेकाे हाे । … Continue reading बेनीमा अलपत्र परेका मजदुरलाई नेकपाकाे सहयाेगमा बसाेवासकाे व्यवस्था